एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसल्लाहाकार विश्वआर्दश पण्डितले हालै गठन गरेको एनआरएन अनररी काउन्सिल सदस्यमा नबस्ने घोषणा गरेका छन् । पण्डितले संघका अध्यक्ष र महासचिवलाई एक पत्र लेख्दै संघको बिधानमै नभएको निकायमा बस्न असमर्थ रहेको जनाएका छन् । पत्रमा विधानमा यस्तो कुनै समितिको व्यवस्था छैन, तसर्थ यो समितिको काम कतव्र्य र अधिकार के … Continue reading एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा